Sagun Khabar
सुदूरपश्चिमका मुख्य राजमार्गमा सिसिटिभी र ट्राफिक लाइट जडान गरिने 

बैतडी –सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका मुख्य राजमार्गहरुमा सिसिटीभि र ट्राफिक लाईट जडानको लागी बजेट विनियोजन गरेको छ । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशका मुख्य राजमार्गमा सिसिटीभि क्यामेरा र ट्राफिक लाईट जडानका लागी ४ करोड विनियोजन गरेको बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update