Sagun Khabar
सुदूरपश्चिम सरकारद्वारा प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज 

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ । प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरि बनाइएको सो विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरेको हो । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update