Sagun Khabar
सुदूरपश्चिममा एक बर्षमा १८० चोरीका घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिममा एक बर्षको अवधिमा १ सय ८० चोरी घटना भएका छन् । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशभरी गत आर्थिक बर्षमा १ सय ८० चोरीका मुद्दा दर्ता भएका छन् । 

१ सय ७६ चोरी र ४ ओटा डाँका चोरीका मुद्दा दर्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लागु औषध, दुव्र्यसनी, गरिबी लगायतका कारणले चोरीका घटना भएका प्रहरीको बिश्लेषण छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update