Sagun Khabar
सुदूरपश्चिममा आइतबार थप ५४ जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –भारतसंग सीमा जोडिएको सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । आज आइतबार मात्रै प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । 

कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ७ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा थप ५४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update