Sagun Khabar
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस 

बैतडी –सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।  शुक्रबार राति १ बजेर २८ मिनेटमा प्रदेशको कैलालीमा र कञ्चनपुरमा भूकम्पको धक्का महसुस गरिएको हो । 

लुम्बिनी प्रदेशको बाँके केन्द्र विन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update