Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लागेको जात्रा (फोटो फिचर)

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लागेको जात्रा लागेको छ । हरेक बर्ष अनन्त चतुर्दशीमा सो मन्दिरमा जात्रा लाग्ने गर्दछ ।

part 31662730059.jpg

निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । सो जात्रामा डेउडा खेल्ने गरिएको छ । 

part 41662730063.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update