Sagun Khabar
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोल्यो ५४ पदका लागि विज्ञापन 

बैतडी- सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले  विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले  कर्मचारीको विज्ञापन खोलेको हो।

प्रदेश लोक सेवा आयोगले कर्मचारी नियुक्तिका लागि आवेदन खुला गरेको हो । स्थानीय सरकारी सेवाका लागि सहायक पाँचौँ तहमा अप्राविधिक पदहरूको लागि आयोगले दरखास्त आह्वान गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update