Sagun Khabar
डडेल्धुरामा हराएका बालकको शव खाल्डोमा फेला,  आमा प्रहरी नियन्त्रणमा
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा हराएका भनिएका एक बालकको शव खाल्डोमा फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ डाँडाखर्कका ८ वर्षिय बालक भरत बोहराको शव खाल्डामा पुरिएको अवस्थामा फेला परेको हो। 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update