Sagun Khabar
अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । 

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० बर्षीय पुरुषलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाएको छैन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update