Sagun Khabar
अछाममा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –मध्य पहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसैनमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।मंगलसैन रंगशाला नजिकै पिपलतोली जाने बाटोमा ट्याक्टर  र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र सवार गरी २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक ढकारी गाउँपालिका वडा नम्बर ३ का जनक बुढा र कमल बुढा रहेका छन् । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update