Sagun Khabar
अछाममा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा कुलोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।जिल्लाको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा परेर शुक्रवार मृत्यु भएको हो।

२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए ।   

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update