Sagun Khabar
अछाममा अवैध मदिरा नष्ट
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम -अछाममा अवैध मदिरा नष्ट गरिएको छ। प्रहरीका अनुसार जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको नौ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो।

प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जिप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो। ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update