Sagun Khabar
अछाममा अटो दुर्घटना हुँदा एक जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा अटो दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत मंगलसेन–ठुलासेन सडक खण्डमा अटो दुर्घटना भएको हो।

अछाम प्रहरीका अनुसार जिल्ला प्रसाशन कार्यालय नजिक से १ ह २३८५ नम्बरको अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका वडा नम्बर ७ का चन्द्र विक घाइते भएका छन्।

अटोसहित चालक कर्ण कामीलाई प्रहरीले नियनत्रणमा लिएको छ। अटो तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update