Sagun Khabar
अछाममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –ट्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका–६ षोेडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो । 

शुक्रबार राति अनियन्त्रित भएक ट्याटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update