Sagun Khabar
चट्याङ लागेर अछाममा चार जना घाइते

अछाम-अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासंगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन्।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update