Sagun Khabar
डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको आलितालमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका ७ का रामदत्त भट्ट शुक्रबार आलिताल गाउँपालिका ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा बेहोस अवस्थामा फेला परेका थिए । भट्टलाई उपचारका लागि जोगबुढा अस्पताल पुर्याइएको थियो । 

भट्टलाई अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update