कञ्चनपुरको दशगजा क्षेत्रमा सीमा विवादः भारतीय पक्षद्वारा खेती हटाइएपछि स्थानीयको विरोध
बुधबार, माघ २३, २०८१
नेपाल–भारत सीमा विवाद पुरानो भए पनि हालैको घटनाले पुनः चर्किएको छ । दशगजा क्षेत्रमा नेपाली तथा भारतीय किसानहरूले खेती गर्दै आएका थिए । तर, भारतीय पक्षले सात मिटर भारततर्फ र तीन मिटर नेपालतर्फ खेती हटाउने निर्णय लिएको छ । भारतीय पक्षको यो कदमले सिमाना व्यवस्थापनको प्रक्रियामाथि नै प्रश्न उठाएको छ...
सुदूरपश्चिममा १ वर्षको अवधिमा प्राकृतिक विपदबाट २७ को मृत्यु, १२ करोडभन्दा बढीको धनमाल नष्ट
बुधबार, माघ २३, २०८१
गत एक वर्षमा बाढी, पहिरो, भूकम्प, जंगली जनावरको आक्रमणलगायत विभिन्न विपद्का कारण २७ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । विपद्का कारण १४४ घर पूर्ण रूपमा क्षति भएका छन् भने ८२१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
सुर्नयाको खेल विकासमा गाउँपालिका उपाध्यक्ष र प्रवक्ताको प्रतिबद्धता
बुधबार, माघ २३, २०८१
स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउन विशेष योजनाहरू ल्याइने तथा विद्यालयस्तरमै खेलको प्रवद्र्धन गरिने जानकारी दिइएको छ । खेलाडीहरूको हौसला बढाउँदै सुर्नयालाई खेल क्षेत्रमा चिनाउने उद्देश्यले आवश्यक पूर्वाधार विस्तारको तयारी समेत भइरहेको बताए ।
सुर्नया गाउँपालिकाको चौतर्फी विकास: अध्यक्ष कुवरको प्रतिबद्धता र उपलब्धिहरू
बुधबार, माघ २३, २०८१
राजनीतिमा प्रवेश गर्नु अघि अध्यक्ष कुवर एक कुशल शिक्षकका रूपमा परिचित थिए । उनले शिक्षण पेशामार्फत समाजमा योगदान पु¥याएपछि स्थानीय विकासका लागि २०७९ को स्थानीय निर्वाचनमा सक्रिय राजनीतिक भूमिकामा प्रवेश गरेका थिए ।
दोगडाकेदार १० शय्याको अस्पतालः चक्र कार्किको दृढ नेतृत्वमा ऐतिहासिक प्रगति
सोमबार, माघ २१, २०८१
दोगडाकेदार अस्पताल निर्माण परियोजना केवल एक भवनको निर्माण मात्र होइन, यो स्थानीय सरकारको जिम्मेवारी र पारदर्शिता प्रदर्शनको एउटा उदाहरण हो । पालिका अध्यक्ष चक्र कार्किको नेतृत्वमा, दोगडाकेदार गाउँपालिका केवल अस्पताल निर्माणमै मात्र सीमित छैन, सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सुधार र गुणस्तरीयता ल्याउने प्रतिबद्धतासमेत देखाएको छ ।
लख्खा भाईको नेतृत्वमा दशरथचन्दः शिक्षा, खेलकुद र स्वास्थ्य लाई प्राथमिकता
सोमबार, माघ २१, २०८१
उनले नगरपालिकाका प्रत्येक नागरिकको जीवनस्तर सुधार्न शिक्षा, खेल, र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाका साथ अघि बढ्ने स्पष्ट पारे ।दशरथचन्द नगरपालिकाले शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नगरलाई नमुना बनाउन चाहन्छ । मेयर जोशी (लख्खा भाई) को नेतृत्वमा नगरपालिकाले विद्यालय सुधार, खेलकुद पूर्वाधार निर्माण, र स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै जनताको...
बैतडीको स्वास्थ्य क्षेत्रः उपलब्धि र चुनौतीबारे अन्तरक्रिया, सुधारका लागि समन्वय आवश्यक
सोमबार, माघ २१, २०८१
बैतडीको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको ठहर कार्यक्रममा गरिएको थियो । सरकारी संयन्त्रको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य सेवा सहज रूपमा सम्प्रेषण गर्ने उपायहरू खोजी गर्नुपर्ने निष्कर्ष सहित आजका कार्यक्रममा उठेका समग्र बिषयहरुमा स्वास्थ्य कार्यालयले निभाउनु पर्ने भुमिकामा कार्यालयको तर्फ बाट कुनै कसर...
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह
शनिबार, माघ १९, २०८१
नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।
अछाममा वीभत्स घटना: यौन प्रस्ताव अस्वीकार गरेपछि दुई किशोरीको ढुंगा प्रहार गरी हत्या
शनिबार, माघ १९, २०८१





