Sagun Khabar
गौरीफान्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ९२ जनाको रिर्पोट नेगेटिभ आएको छ । 

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदुरपश्चिममा भित्रिने नागरिकमा दिनहुँ दिनहु कोरोना संक्रमण देखिन थालेको छ । गत हप्ता बुधबार र बिहीबार पनि २÷२  जनामा कोरोना संक्रमण देखिएको थियोे । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update