Sagun Khabar
सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।  महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । 

त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update