Sagun Khabar
कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव भेटियो
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update