Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उनले विश्वासको मत लिने भएका हुन्।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update