Sagun Khabar
 सुदूरपश्चिमका मुख्यमन्त्री  शाहले दिए राजीनामा

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्। राजीनामा बुझाउन उनी प्रदेश प्रमुखको निवासमा पुगेका हुन्।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update