Sagun Khabar
सुदूरपश्चिममा १० दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

 सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन्। प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीले राजीनामा दिएसँगै काुननी परामर्श लिएका थिए। प्रदेश प्रमुख कार्यालयका निमिक्त सचिव शैलेशराज ढूंगानाका अनुसार प्रदेश प्रमुखले बिहीबारदेखि नै कानुनी परामर्श सुरु गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update