Sagun Khabar
बालिका करणी कसूरमा २५ वर्षीय  युवकलाई १० वर्ष कैद
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी-  एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update