Sagun Khabar
मुख्यमन्त्रीमा लक्ष्मण किशोरलाई गरेको समर्थन एकीकृत समाजवादीले फिर्ता लियो

सुदूरपश्चिममा मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीलाई गरेको समर्थन एकीकृत समाजवादी पार्टीले फिर्ता लिएको छ। सत्ता गठबन्धनका चार दलहरुबिच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो। सत्ता गठबन्धनबिच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएके हो।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update