Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्। एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update