बैतडी –केही दिन पहिला पानी परेपनि मंगलबारदेखि मौसम खुलेको छ । दशैंको चहल पहल बढेका बेला खुलेको मौसमले खुसी थपेको छ । अहिले दशैंको समयमा घाम लागेपछि मानिसहरु खुसी देखिएका छन् ।