निङ्गलाशैनी भगवती मन्दिरमा भक्तजनको भिड (फोटो फिचर )
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज पुशबलि सहित भव्य जात्रा लागेको छ।

हिजो महासप्तमीका दिन शुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलि सहित सम्पन्न हुने गर्दछ ।

दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको हजारौँ भक्तजनले दर्शन गरेका छन् । 




प्रकाशित मिति: सोमबार, असोज १७, २०७९ १६:२२
प्रतिक्रिया दिनुहोस्




