कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढी- कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्