Sagun Khabar
एस नेता विष्टले  गरे  बैतडी (क) बाट उम्मेदवारी दर्ता

बैतडी- नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्रं विष्टले बैतडी प्रदेशसभाव (क) बाट उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विष्टले उम्मेदवारी दर्ता गराएका हुन् । एकीकृत समाजवादी गठबन्धन   दलमा आवद्ध भएपनि बैतडीमा समाजवादीको भागमा कुनै सिट नपरेपछि विष्टले उम्मेदवरी दिएका हुन् । 

गठबन्धनमा इमान्दारीता नभएकाले आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ । एकीकृत समाजवादी बैतडीले प्रदेशसभा (ख) र प्रतिनिधिसभामा भने उम्मेदवारी दर्ता गराएको छैन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update