Sagun Khabar
बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघमा  भट्टको उम्मेदवारी दर्ता

बैतडी- बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि  प्रकाशचन्द्र भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टले उम्मेदवारी दर्ता गराएका हुन् । रबि लामिछाने नेतृत्वको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update