बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
बैतडी- लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। केदास्यु गाउँपालिका १ आरुगौडा, गर्जेपानी र पाल्टिखाडा भन्ने स्थानमा आइतबार दिउँसो पहिरो गएपछि राजमार्ग पूर्ण रुपमा अवरूद्ध भएको हो।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १४:५६
प्रतिक्रिया दिनुहोस्




