Sagun Khabar
डडेल्धुरामा कांग्रेस सभापति देउवाको अग्रता, विपी कांग्रेसका मल्ल पछ्याउँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा – डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । 

२ सय मत गणना हुँदा कांग्रेस सभापति  देउवाले ८८ मत प्राप्त गरी अग्रता लिइरहेका हुन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ५९ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल ४२ मतसहित तेस्रो स्थानमा रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update