Sagun Khabar
डडेल्धुरामा ३६७३ मत गणना हुँदा देउवाको अग्रता कायमै, कसको कति मत ? 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ३६७३ मत गणना सकिएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १७३६ मत पाएका छन् । 

जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ९४३ ल्याएका छन् । प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ६२३ मत पाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update