Sagun Khabar
प्रधानमन्त्री देउवाको अग्रता कायमै, पछ्याउँदै सागर 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । 

चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन् ।  उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले १२ सय ३० मत ल्याएर पछ्याइरहेका छन् । 

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन् ।  अहिले सम्म ३ सय ९ मत बदर भएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update