Sagun Khabar
डडेल्धुरामा प्रधानमन्त्री देउवा फराकिलो मतान्तरले अघि बढ्दै 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । २७ हजार ९६२ मत गणना हुँदा देउवाले १३ हजार ८५९ मत ल्याएका छन् । 

उनलाई ७ हजार २३७ मतका साथ स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका विपीका कर्ण मल्लले ४ हजार ८३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update