Sagun Khabar
अछाम–२ मा कांग्रेसको शाहको अग्रता कायमै 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार शाहले १० हजार ५०६ मत ल्याएका छन् । 

उनलाई एमालेका यज्ञबहादुर बोगटीले सातहजार ३४ मत सहित पछ्याइरहेका छन् । 
उनीहरूबीच तीनहजार ४७२ मतको फरक छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update