Sagun Khabar
कैलाली –४ मा कांग्रेसका बलायरले लिए फेरी अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् । 

अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update