Sagun Khabar
कैलाली –४ मा बलायरले अग्रता लिए, लेखराज पछि परे 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बलायर एमालेका लेखराज भट्टभन्दा १८ सय २३ मतले अगाडि छन् । 

बलायरले १८ हजार ९६ मत प्राप्त गर्दा भट्टले १६ हजार २७३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update