Sagun Khabar
अछाम १(१)मा कांग्रेसका खड्का विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् । 

सत्ता गठबन्धनका उम्मेदवार खड्का १२ हजार ३ सय ३७ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update