Sagun Khabar
कैलाली –५ (१)मा माओवादीका रमेश धामी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन् । नेकपा एमालेका नेपालु चौधरीलाई १२५ मतान्तरले पराजित गर्दै धामी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने एमालेका चौधरीले ९ हजार २६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका श्रीमराम चौधरीले ७ हजार ८६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करदत्त भट्टले ४ हजार ७६७ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update