Sagun Khabar
बैतडीमा जिप दुर्घटना हुँदा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

 बैतडी- बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update