Sagun Khabar
प्रेस युनियन बैतडी अध्यक्षमा पुनःअवस्थी

बैतडी -नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा   पुनः अध्यक्षमा चयन भएका हुन् ।

यस्तै  उपाध्यक्षमा ईश्वर बोहरा,  समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना  विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको  बताइएको  छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update