Sagun Khabar
बैतडीको  दशरथचन्द नगरपालिकामा   पनि  भोलि  गौरा पर्वको   बिदा
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  दशरथचन्द नगरपालिकाले  पनि  गौरा पर्वको   बिदा दिएको  छ । २१ गते गौरा पर्वको  अवसरमा नगरपालिकाले  एक दिन स्थानीय बिदा दिएको हो ।

 धेरै ठाउँमा भदौ  ७ गते  गौरा पर्व  मनाएपनि केहि ठाउँमा २१ गते  मनाइन लागिएकाले स्थानीय बिदा दिइएको नगर प्रमुख पुष्कर राज जोशी लख्खाभाइले  जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update