Sagun Khabar
बैतडीका बोहराको हृदयघातबाट निधन, कञ्चनपुरको कृष्णपुरमा भोलि शोक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका गोपाल सिंह बोहराको निधन भएको  छ ।  जिल्लाको  पाटन नगरपालिका वडा नं १  घर  भइ          कञ्चनपुरको कृषणपुर नगरपालिकामा कार्यरत पशु विकास अधिकृत बोहराको हिजो राति हृदयघातबाट   निधन भएको हो ।

यस्तै बोहराको  निधनमा  कञ्चनपुरको कृष्णपुर नगरपालिकाले  शोक बिदा दिएको  छ ।  भोलि शुक्रवार) नगरपालिकाले शोक बिदा दिइएको हो  ।   बोहराले  सकार गाबिस हुदाँ लामो समय मेल्चौरामा पशु विकास शाखाबाट सेवा गरेको थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update