Sagun Khabar
कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार बिहान चट्याङ लागेर भीमदत्त नगरपालिका–९ मटैनाका ५३ वर्षीय बिर महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै चट्याङ लागेर १८ वर्षीय लालसिंह महरा घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update