Sagun Khabar
नगरप्रमुखले दिए  टुहुरा बालबालिकालाई दशैं खर्च

अछाम- अछामका एक नगरप्रमुखले टुहुरा बालबालिकालाई दशैं खर्च दिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update