Sagun Khabar
कृष्ण मावि पाटनमा पूर्व विद्यार्थी समाज गठन 

बैतडी –बैतडीको पाटन नगरपालिका ६ स्थित कृष्ण माविमा पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन भएको छ । शुक्रबार विद्यालयमा भएको पूर्व विद्यार्थीहरुको भेलाले प्रेमसिंह बिष्टको अध्यक्षतामा पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरेको हो । 

समाजको उपाध्यक्षमा लक्ष्मीदत्त भट्ट, सचिवमा रणबहादुर चन्द, सहसचिवमा हरिश भुल र कोषाध्यक्षमा विष्ना भण्डारी चयन गरिएको समितिका सदस्य वसन्तप्रकाश बिष्टले जानकारी दिए । 

Atrya hospital

यस्तै समितिको सदस्यमा चमनकुमार भण्डारी, वसन्तप्रकाश बिष्ट, कपील केसी, भुवन जोशी, जानकी अवस्थी, जानकी विष्ट, मिरा पन्त र शारदा भुल चयन भएका छन् । 

Samiti1698397137.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update