Sagun Khabar
अछाममा जिप दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा जिप दुर्घटना भएको छ । 

सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो । 

गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । जिपमा चालक धनबहादुर थापा मात्रै रहेका र उनी समान्य घाइते भएका प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update