Sagun Khabar
डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  

जिल्लाको आलिताल गाउँपालिका– १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकी श्रीमती नारूदेवी बोहराको शनिबार बिहान स्याउला काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो । 

घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा शनिबार बिहान १० बजेतिर रुखबाट लडेर बोहरा खोलामा परेकी थिइन् ।उनको घटनास्थलमै मृत्यु भएको  स्थानीय योगेन्द्र देउवाले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update